Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • युक्रेन तनाव: गोली हानाहान हुँदै गरेको भिडियो सार्वजनिक (भिडियोसहित)

    युक्रेन तनाव: गोली हानाहान हुँदै गरेको भिडियो सार्वजनिक (भिडियोसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 2.7K
    SHARES

    काठमाडौँ । युक्रेनको पश्चिमोत्तर सहर सुमीको एउटा सडकमा रुसी र युक्रेनी सैनिकहरूबीच गोली हानाहान भइरहेको भनिएको एउटा भिडिओ युक्रेनको सेनाले सार्वजनिक गरेको छ।

    रुसी सीमादेखि ३० किलोमिटर टाढा पर्ने क्षेत्रीय राजधानी सुमीको जनसङ्ख्या दुई लाख ६० हजारभन्दा बढी छ।



    स्थानीय प्रशासकका अनुसार रुसी सेनाको एउटा ठूलो लस्कर सुमीको पश्चिमतिरबाट राजधानी किएभतर्फ बढिरहेको छ।



    त्यसको नजिकै अवस्थित कोनोटोप सहरलाई पनि रुसी फौजले घेरा हालेको छ।

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार