Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गर्भवती प्रियंका भन्छिन् : डिसेम्बरलाई टार्गेट थियो, फस्ट ट्राइमै सफल भयौं !

काठमाडौं । नेपाली सिने क्षेत्रकी अभिनेत्री प्रियंका कार्की गर्भवती अवस्थामा रहेकी छिन्।  बारम्बार आफ्ना तस्वीर र अभिव्यक्तिमार्फत चर्चामा आइरहने अभिनेत्री कार्की पुन एउटा भिडियोमार्फत् चर्चामा आएकी छिन्।
प्रियंकाले दिनहुँजसो आफ्नो ठूलो भुँडी देखाएर नाइटोमा जुसको पाइप घुसारेर पेटको बच्चालाई पिलाएको अभिनय गरेकी थिइन् ।पछिल्लो समय भने प्रियंकाले प्रेग्नेन्सीका विषयमा दिएका उटपट्याङ प्रतिक्रियाहरुले उनी चर्चामा आएकी हुन्।सामाजिक सञ्जालमा भाइरल बनेको प्रियंकाको एउटा अभिव्यक्ति यस्तो छ :

‘आयूष्मानले के भने भने, ल ठीक छ । अब डिसेम्बरमा बेबी पाउने हो भने अप्रिल–मेतिर ट्राइ गर्नुप¥यो नि त । तर, अप्रिल मेमै फस्र्ट ट्राइ नगरौं । अगाडि पनि ट्राइ गर्दै जाउँ न । अप्रिल मेमा ट्राइ गर्नेवित्तिकै प्रेग्नेन्ट हुन्छ भन्ने त छैन । सो लेट्स ट्राइ कपल अफ टाइम्स भनेर, हाम्रो चैं फस्र्ट ट्राइ थियो क्या यो, जुन हामीले ट्राइ गर्‍यौं । ल अब चाहिँ ट्राइ गर्न स्टार्ट गर्ने, बिस्तारै ट्राइ गर्दै जाने, डिसेम्बरमा बेबी पाउने गरी । त्यो केसमा चाहिँ हामी यस्तो लक्की भयौं कि फस्ट ट्राइमै प्रेग्नेन्ट भयौं क्या ।’

@jyotiaryal93Priyanka karki ???##foryou ##ktm ##fyp ##tiktoknepal ??????♬ original sound - Jyoti Aryal

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077