Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कांग्रेसले भन्यो - विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँलाई सशक्त बनाउँछौं, तर सडकमा जाँदैनौं

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काेराेना संक्रमितलाई उपचार गर्ने भन्दा पनि कोरोनाको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धी गर्ने काम सरकारबाट भइरहेको निष्कर्ष निकालेको छ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा  बसेको पदाधिकारी बैठकले कोरोनाको आडमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता बचाउने खेल खेलेको निष्कर्ष निकालेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077