Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सिंहदरवारमा कांग्रेसको पत्रकार सम्मेलन, बजेटबारे धारणा सार्वजनिक गर्ने

काठमाडौँ। सरकारले अध्यादेशमार्फत बजेट ल्याएको सन्दर्भमा नेपाली काँग्रेसले पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

आज दिउँसो २ बजे सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न लागेको सचेतक बालकृष्ण खाँडले जानकारी दिए।

खाँडका अनुसार जेठ १५ गते सरकारद्वारा आर्थिक वर्ष २०७८र७९ को बजेटबारे काँग्रेसले धारणा प्रस्तुत गर्न लागेको हो।

संसदमा पेस गर्नुपर्ने बजेट अध्यादेशबाट ल्याएर संविधान उल्लंघन गरेको काँग्रेस सम्मिलित गठबन्धनको ठहर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077