Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वरिष्ठ हवल्दारको असईमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले ८२ जना सशस्त्र प्रहरी वरिष्ठ हवल्दारलाई सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफारिस गरेको छ ।

आज बसेको बढुवा समितिको वैठकले हवल्दाररुलाई असईमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरुले नियमाबलीको नियम ५५ मा व्यबस्था भएबमोजिम ७ दिन भित्र वढुवा उपरको उजुरी सुन्ने समिति

समक्ष उजुरी दिन सक्नेछन्।

यस्तो छ बढुवा सूची

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077