Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्रिपरिषद्को बैठक बस्दै

    मन्त्रिपरिषद्को बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बेलुकी ६ बजेपछि बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।



    आजको बैठकमा कोभिड–१९ संक्रमण र नियमित एजेन्डामा छलफल हुने बताइएको छ ।



    मन्त्रिपरिषदको बैठक प्रत्येक हप्ताको सोमबार र बिहीबार साँझ नियमित बस्ने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार