Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जर्मनीस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने सरकारको निर्णय

    जर्मनीस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ। सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार पछिल्लो मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो।



    बैठकमा परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय समेत गरिएको गुरुङले जानकारी दिए ।



    सरकारले हालै गरेको ११ देशका राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाबाट २ जना समेटेर ९ जनालाई गैर परराष्ट्र सेवाबाट नियुक्तिका लागि सिफारिस गरेको थियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार