Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दाङमा डेढ लाखसहित ६ जुवाडे पक्राउ

दाङ । दाङमा डेढ लाख रुपैयाँसहित जुवाको खालबाट ६ जुवाडे पक्राउ परेका छन् ।

शनिवार राति घोराही उपमहानगरपालिका १५ स्थित एउटा होटलमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले होटल सञ्चालकलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077