Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्रका २२ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले २२ जना सशस्त्र प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको वैठकले २२ जना सशस्त्र प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१ )को (च)  बमोजिम बढुवा समितिको जेष्ठ २८ को निर्णय अनुसार उनीहरुलाई बढुवा गरिएको हो।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने हबल्दारहरुले ७ दिन भित्र उजुरी हाल्न सक्ने वताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077