Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको पत्र - 'छायाँ'को होइन 'ऐना'को सुझाव लिनुहोस्

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पत्रमार्फत बधाई तथा शुभकामना दिएका छन्। मंगलबार प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत पत्र सार्वजनिक गर्दै मुख्यमन्त्री  नेपालीलाई बधाई तथा शुभकामनासहित सुझाव पनि दिएका हुन् । राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्ने र आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुने बताउदै उनले मुख्यमन्त्री पोखरेललाई फुकेर चल्न र सोचेर बोल्न सुझाव दिएका छन् । उनले भनेका छन् - 'गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यु ! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ ! फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय शंवेदनसिल छ ! बधाई र शुभकामना सहित संक्षिप्त सुझाव पत्र !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077