Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • निषेधाज्ञा खुकुलो भएसँगै सर्वोच्चमा थप सेवा (सूचीसहित)

    निषेधाज्ञा खुकुलो भएसँगै सर्वोच्चमा थप सेवा (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 2K
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतले आजदेखि निषेधाज्ञा खुकुलो भएसँगै केही सेवाहरु थप गरेको छ ।

    यसअघि निषेधाज्ञाको असहज परिस्थितिले बन्द गरिएकामध्ये केही सेवालाई असार ७ गतेसम्मलाई थप गरेको हो ।



    सर्वोच्चको पूर्ण बैठकले कोरोना संक्रमणको जोखिमको आँकलन गर्दै स्वास्थ्य सुरक्षासँग निर्धारित मापदण्ड पालना गर्दै केही सेवा थप गर्ने निर्णय गरेको सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार