Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीकै कारण राष्ट्रियता र लोकतन्त्र खतरामा पर्यो : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार र स्वेच्छाचारी कार्यका कारण संविधान सभाबाट जारी संविधान संकटमा परेको बताएका छन्।

आज नयाँ बानेश्वरमा आयोजित सम्पादकहरुसँगको छलफलमा आफ्नो धारणा राख्दै देउवाले प्रधानमन्त्री ओलीको आलोचना गर्दै असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको बताए।

सभापति देउवाले प्रधानमन्त्रीबाट गैरजिम्मेवारपूर्ण कार्यहरु भइरहेको पनि बताए । ओलीकै कारण राष्ट्रियता र लोकतन्त्र पनि खतरामा परेको देउवाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077