Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

खोटाङ। आफ्नै बुवा ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बस्ने २८ वर्षीय सुबर्ण राई रहेका छन्। 

प्रहरीका अनुसार आज बिहान पक्राउ परेका सुबर्णले बाबु चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077