Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिविद्वारा ७७ जना सूचना प्रविधि अधिकृतको माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक मागेको छ ।

आज सेवा आयोगको कार्यालयले सूचना निकालेर १० जना प्राविधिक अधिकृत मागेको छ भने ६७ जना मुख्यप्राविधिक सहायक मागेको छ।

अधिकृत तृतीय श्रेणीका लागि २ हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि २ हजार दस्तुर लाग्नेछ।

हेर्नुस् सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077