Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौँमा बिहानै भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँको कुलेश्वर आसपास केन्द्रविन्दू भएर सोमबार बिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ३२ मिनेट जाँदा कुलेश्वर आसपास केन्द्रविन्दू भएर ३ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।

कम म्याग्निच्युडको भूकम्प रहेकाले धेरै ठूलो क्षेत्रमा धक्का महसुस नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077