Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मध्यावधि निर्वाचन : असार ३१ गते देखि साउन १५ गतेसम्म दल दर्ताको आह्वान

    मध्यावधि निर्वाचन : असार ३१ गते देखि साउन १५ गतेसम्म दल दर्ताको आह्वान

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

    कार्यतालिकामा निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको मिति तोकेको छ ।



    सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो ।



    ​आयोगले राजनीतिक दलहरुलाई स्वीकृति प्रदान गरिएको सूची साउन १६ गते देखि २३ गतेसम्म राजपत्रमा प्रकाशित गर्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार