Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सिटौलाले बोलाए आफू पक्षीय कार्यकर्ताको बैठक

    सिटौलाले बोलाए आफू पक्षीय कार्यकर्ताको बैठक

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफू पक्षीय अगुवा कार्यकर्ताको बैठक बोलाएका छन्।

    आज बत्तिसपुतलीस्थित सम्पर्क कार्यालयमा आफू निकटका नेता/कार्यकर्तालाई सिटौलाले बोलाएका हुन्। सिटौलानिकट केन्द्रीय सदस्य, भातृ र शुभेच्छुक संस्थाका पदाधिकारीलाई छलफलका लागि बोलाइएको छ।



    आसन्न महाधिवेशनमा आफ्नो पक्षको धारणा तय गर्न बैठक बोलाएको बताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार