Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सरकारले परराष्ट्र मन्त्रालयलाई पङ्गु बनायो : जितेन्द्र नारायण देव

काठमाडौं । नेपाली काग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले सरकार कमिसन र दलालीले घेरिँदा कोभिसिल्ड खोप नआएको आरोप लगाएका छन् ।

यो कुरा आफूले भनेको नभइ तत्कालीन स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले सार्वजनिक रुपमा भनेको भन्दै देवले भने भारतबाट पैसा तिरेको खोप ल्याउन नसक्दा सरकार असफल भएको छ।

कमिसनको घेरामा सरकार घेरिँदा भारतबाट कोभिसिल्ड नआएको हो यो कुराको महसुस गर्ने कि नगर्ने ?' राष्ट्रिय सभाको बैठकमा बोल्दै देवले भने, ‘कूटनीतिक वार्ता कसले गर्ने ? राष्ट्रपतिले गर्ने हो ? अहिलेको सरकारले परराष्ट्र मन्त्रालयलाई पङ्गु बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077