Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सहसचिव कृष्णहरी पुष्करलाई सचिवमा बढुवा गर्ने निर्णय

    सहसचिव कृष्णहरी पुष्करलाई सचिवमा बढुवा गर्ने निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ । मन्त्रिपरिषद बैठकले सहसचिव कृष्णहरी पुष्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

    बालुवाटार स्रोतका अनुसार बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पुष्करलाई प्रशासनतर्फ सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।



    बढुवा सिफारिस समितिले पुष्करलाई  एक नम्बरमा सिफारिस गरेको थियो ।



    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बिहान सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि एक नम्बरमा पुष्करको नाम सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार