Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीरगन्जबाट २ सय ४७ केजी गाँजासहित ट्रक बरामद

पर्सा । सशस्त्र प्रहरी बलले पर्सा  वीरगन्ज महानगरपालिका १७ अलौस्थित आईसीपी रोडबाट करिब २ सय ४७ के.जी गाँजासहित एचआर ५५ एम २२९०
नम्बरकोे ट्रक बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको उक्त ट्रकमा लुकाई टिपाई लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद गाँजा तथा ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077