Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डीएसपी शाहलाई प्रधानमन्त्री देउवाको पिएसओमा खटाइयो

    डीएसपी शाहलाई प्रधानमन्त्री देउवाको पिएसओमा खटाइयो

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 3.1K
    SHARES

    काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख ब्यक्तिगत सुरक्षा अधिकृतमा डीएसपी कोमल बिक्रम शाहलाई खटाएको छ ।

    मंगलबार नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत शाहलाई  प्रधानमन्त्रीको पर्सनल सेक्युरिटी अफिसर (पिएसओ)को रुपमा काज सरुवा गरेको हो ।



    डीएसपी शाह यसअघि देउवा २०७४ मा चौथो पटक प्रधानमन्त्री हुँदा पनि प्रमुख सुरक्षा अधिकृतको रुपमा खटिएका थिए ।



    सर्वोच्च अदालतको परमादेशका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलबार पाचौंपटक प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार