Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाद्वारा कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन सीसीएमसीलाई निर्देशन

    प्रधानमन्त्री देउवाद्वारा कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन सीसीएमसीलाई निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.7K
    SHARES

    फाइल

    काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आज कोभिड–१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा जानकारी लिएका छन्।

    प्रधानमन्त्री  देउवाले हालसम्म भएका काम-कारबाहिका विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएका हुन।



    सो क्रममा देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।



    आजै मात्र अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्बको सहमति प्रदान गरेका थिए ।

    अर्थमन्त्री  शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार