Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देउवालाई पूर्वराजा ज्ञानेन्द्रको सुझाव - शासकको मूल कर्तव्य मुलुक र जनताको हीतमा हुनु जरूरी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि पहिलो पटक मुख खोलेका छन्।

गत असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो।

पूर्वराजा शाहले सामाजिक सञ्जालमार्फत् शासकको अनुहार फेरिदाँ जनताको आशा भरोसा पनि बढ्ने उल्लेख गर्दै तर जनतालेसोचे कस्तो कहिल्यै पूरा नहुने बताएका छन्।

प्रधानमन्त्रीलाई शासकको भाषा प्रयोग गरेका पूर्वराजा शाहले लेखेका छन्, शासकको मूल कर्तव्य मुलुक र जनताको हीतमा हुनु जरूरी छ। जनताको मुहार फेरिनु पर्छ न कि शासक र उसका परिवारको।'

https://twitter.com/GBBShah/status/1415511088016236551

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077