Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक, मन्त्रीमण्डलको थप विस्तार हुन सक्ने

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।

मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाको (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ।

यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते प्रतिनिध सभाको बैठक डाक्न परमादेश जारी गरेको थियो ।

आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने देखिएको छ। जसमा थप मन्त्रीमण्डलको विस्तार हुन सक्ने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077