Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • सिंहदरबारमा माओवादी संसदीय दलको बैठक, देउवालाई विश्वासको मत दिने तयारी

    सिंहदरबारमा माओवादी संसदीय दलको बैठक, देउवालाई विश्वासको मत दिने तयारी

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ ।

    आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न माओवादी दलको बैठक बसेको हो ।



    बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैका सांसदहरुको सहभागिता रहेको छ।



    गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न बस्ने संसद बैठकमा विश्वासको मत लिंदैछन् ।

    संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार