Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यी हुन् प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आतुर जसपाका सांसद (नामसहित)

    यी हुन् प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आतुर जसपाका सांसद (नामसहित)

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।

    आज पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा संसदीय दलको बैठकले सभापति देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।



    बैठकमा जसपाका १९ जना सांसद उपस्थित भएका थिए। तीमध्ये दुई जना राष्ट्रिय सभा सदस्य हुन् ।



    यसअघि यादव पक्षका १२ जनाले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

    हेर्नुहोस् नामावली :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार