Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सिंहदरबारमा ५ सदस्यीय मन्त्रिपरिषदको बैठक, संसद अधिवेशन अन्त्यबारे छलफल

    सिंहदरबारमा ५ सदस्यीय मन्त्रिपरिषदको बैठक, संसद अधिवेशन अन्त्यबारे छलफल

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठक जारी रहेको छ ।

    सोमबारको नियमित बैठक साढे चार बजेबाट बैठक जारी रहेको हो ।



    बैठकमा समसामयिक राजनीतिक बिषयबस्तु र संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय गर्नसक्ने स्रोतले बताएको छ ।



    देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँड र कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् भने माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल रहेका छन्।

    मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार प्रधानमन्त्रीको अध्यक्ष्यतामा बस्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार