Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने रविन्द्र मिश्रको धारणा (पूर्णपाठ)

काठमाडाैं । पूर्वसंचारकर्मी एवं विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने टिप्पणी गरेका छन्।

अध्यक्ष मिश्रले आज आफ्नो एक विशेष प्रस्ताव सार्वजनिक गर्दै संघीयताले देशमा भ्रष्टाचार बढेको र राष्ट्रिय अखण्डताका लागि घातक भएको विश्लेषण गर्दै स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।

यस्तै, लामो समय पत्रकारिता क्षेत्रमा रहेका राजनीतिज्ञ मिश्रले अर्को महत्वपूर्ण विषय धर्मनिरपेक्षताबारे पनि जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले नेपालमा धर्मनिरपेक्षता जबरजस्ती लादिएको भन्दै धर्म निरपेक्षता कहाँबाट प्रवेश गर्यो भनी प्रश्नसमेत उठाएका छन् ।

उनको लेख यस्तो रहेको छ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077