Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गोरखा–आरुघाट सडकखण्डमा हिलो भएपछि स्थानीयले रोपे सडकमै कोदो

    गोरखा–आरुघाट सडकखण्डमा हिलो भएपछि स्थानीयले रोपे सडकमै कोदो

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 1.5K
    SHARES

    गोरखा । जिल्लाको सदरमुकाम गोरखाबजारदेखि आरुघाट जोड्ने सडकमा हिलो भएपछि यात्रुले सास्ती पाएको भन्दै जनप्रतिनिधि र स्थानीयले विरोध गरेका छन्।

    सडक निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीका कारण सडक अलपत्र परेको भन्दै उनीहरुले सडकमा कोदो रोपेर बिरोध गरेका हुन्।



    गोरखा सदरमुकाम–आरुघाट सडकखण्डअन्तर्गतको ढुङ्गागाडेमा ठेकेदारलाई सडक छिटो निर्माणका लागि दबाब दिन जनप्रतिनिधि र स्थानीयवासीले सडकमै कोदो रोपेका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार