Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्थानीयले बन्द गराए नख्खु–भैँसेपाटी सडकखण्ड

    स्थानीयले बन्द गराए नख्खु–भैँसेपाटी सडकखण्ड

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 498
    SHARES

    काठमाडौं । ललितपुरको नख्खु–भैँसेपाटी सडकखण्ड स्थानीयहरूले बन्द गरिदिएका छन् ।

    समयमा नै निर्माण नगरी अलपत्र छाडेको भन्दै उनीहरूले सोमबार सडकबन्द गरिदिएका हुन् ।



    स्थानीयहरुले सडक अवरुद्ध गरेपछि सवारी साधनहरु वैकल्पिक मार्ग हुँदै सञ्चालन भएका छन् ।



    लामो समयदेखि सडक अलपत्र पार्दा धुवा धुलो र हिलोले सो सडक हुँदै आवाजजावत गर्ने स्थानीयले सास्ती खेप्नु परेपछि बाध्य भएर दवाव दिन सडक बन्द गर्नुपरेको उनीहरुको भनाइ छ ।

    विसं २०७३ देखि सुरु भएको पाँच किलोमिटर लम्बाइको नख्खु–भैसिपाटी सडक निर्माणको काम सडक पूर्णरुपमा निर्माण हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार