Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका १५ जना एसपी दर्ज्यानी चिन्हद्वारा सुशोभित (फोटो फिचर)

काठमाडौं । २०७८ साउन १४ गतेको मन्त्रिपरिषद बैठकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट सशस्त्र प्रहरी उपरीक्षक(एसपी) पदमा पदोन्नती भएका अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

आज सशस्त्र प्रहरीको प्रधान कार्यलयमा आयोजित एक समारोहमा सशस्त्रका आईजीपी शैलेन्द्र खनालले उनीहरुलाई सुशोभन गरेका हुन् ।

समारोहमा आईजीपी खनालले पदोन्नति भएका अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गरी थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077