Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    ३,१२५ जना संक्रमित थपिँदा २३ जनाको मृत्यु, १,९२५ जना डिस्चार्ज

    ३,१२५ जना संक्रमित थपिँदा २३ जनाको मृत्यु, १,९२५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल थप ३ हजार १ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने थप १ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१३ पीसीआर परीक्षणमा आज थप २ हजार २७९ जना र एन्टिजेन विधिद्वारा गरिएको ३ हजार १९८ परीक्षणबाट ८४६ जनामा पोजिटिभ देखिएको हो ।



    योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ भने हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ रहेको छ ।



    यसैगरी बिगत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८९८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार