Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

काठमाडौंमा साउन २७ गतेसम्म निषेधाज्ञा थप, यस्ता छन् नयाँ मापदण्ड

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी साउन २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

मंगलबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलील जारी गरेको आदेशमा साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख छ ।

हेर्नुहोस् आदेश पत्र :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077