Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित दुई कार्यसूची

काठमाडौं।  संघीय संसद प्रतिनिधिसभाको आठौँ अधिवेशनको सातौं बैठक आज दिउँसो १ बजे बस्दैछ ।

संसद सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार आजको बैठकमा दुई वटा सम्भावित कार्यसूची रहेको छ।

जसमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ।

आजै प्रतिनिधिसभा बैठक अघि राष्ट्रिय सभाको बैठक पनि बस्दै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077