Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पार्टी फुट्न लाग्दा भीम रावलको भावुक कविता - आजको कामले भोलि पश्चाताप नहोस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजनको संघारको पुगेको बेला भावुक कविता पोष्ट गरेका छन्। मंगलबार नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमा एक भावुक कविता पोष्ट गर्दै कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्न समेत आग्रह गरेका छन्। पछिल्लो समय एमालेमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको आन्तरिक द्वन्दले उग्र रुप लिएपछि एकता टर्दै गएको बेला नेता रावल भावुक भएका हुन्। पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती–कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध गर्नु रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077