Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झाँक्रीले नेपालको पाखुरा समातेको रोचक दृष्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेको राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गरेसँगै पार्टी फुटाउन तयार भएर बसेको एमालेका नेता माधवकुमार नेपाल पक्षले आजै नयाँ दल दर्ता गरेको छ ।

एमालेबाट अलग भएर नेपाल पक्ष नयाँ दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग जाँदा एक रोचक दृष्य देखियो । आयोग परिसरमाम गाडिबावट ओलिएका नेपाललाई नेतृ रामकुमारी झाँक्रीले हात समातेर तानेको दृष्य रोचक बनेको थियो ।

नयाँ पार्टीको केन्द्रीय सदस्य समेत रहेकी झाँक्रीले नेपालको हात तानेर निर्वाचन आयोगतिर लैजादै गरेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

नेपाल समूहले आज निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिए पनि चुनाव चिन्हबारे टुंगो लगाएको छ । नेपाल पक्षले नयाँ पार्टीको नाम भने नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077