Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माधव नेपालले आफ्नो पार्टीको नाममा एमाले राख्न नपाउने !

    माधव नेपालले आफ्नो पार्टीको नाममा एमाले राख्न नपाउने !

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेता माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ ।

    आयोगले अन्य दलसँग नाम मिल्न गएपछि नाम परिवर्तन गर्न भनेपछि नेपालको पार्टीको नाममा एमाले नरहने भएको हो।



    बुधबार एमाले विभाजनपछि निर्वाचन आयोगमा पुगेर नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी नामको दल दर्ता गर्न निबेदन दिएका थिए।



    यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी छ ।

    नेपाल समूहका नेताहरुका अनुसार अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी हुने सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार