Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीन,पाकिस्तान र तालिबानबीच रहस्यमय सम्बन्ध' , तालिबानको लागि कूटनीतिक जीत ?

एजेन्सी। तालिबान कब्जापछि अफगानिस्तानमा दूतावासहरु अझै पनि सक्रिय रहेका केही देशहरुमा चीन र पाकिस्तान  छन्।

एकातिर, अफगानिस्तानबाट हैरान र परेशान भएकाहरुको चिन्ताजनक तस्वीरहरु बाहिर आउँदैछन्।

अर्कोतर्फ, तालिबानप्रति चीन र पाकिस्तानको नरम दृष्टिकोण पनि चर्चा को बिषय बनेको छ ।

चीन-पाकिस्तान र तालिबानबीचको यो 'रोमान्स' देखेर धेरै विशेषज्ञहरु आश्चर्यचकित छैनन्। केहीले यसलाई  तालिबानको ठूलो 'कूटनीतिक जीतको रुपमा लिएका छन्।

विज्ञहरुका अनुसार चीन र तालिबानलाई कहीं न कहीं एक अर्काको आवश्यकता छ। एकै समयमा, पाकिस्तानलाई पनि।

पाकिस्तानमाथि विगतमा तालिबानलाई समर्थन गरेको आरोप लगाइएको छ।

त्यसो भए के अफगानिस्तानमा तालिबानको कब्जा चीन र पाकिस्तान को लागी राम्रो समाचार हो?  के तालिबानबाट चीन र पाकिस्तानलाई कुनै सुरक्षा खतरा छैन ? अहिले सबैतिरबाट उठेको प्रश्न हो यो । - बिबिसी हिन्दीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077