Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘द इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा

एजेन्सी । तालिबानका प्रवक्ताले अफगानिस्तान अब आधिकारिक रुपमा ‘द इस्लामिक इमिरेट अफ अफगानिस्तान’ भएको बताएका छन्।

सरकारमा कुनै महिलालाई किन सहभागी नगराएको भन्ने प्रश्नमा तालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले मन्त्रिपरिषद् सदस्यहरुको घोषणा अझै पूरा नभएको बताएका छन्।

मुल्ला हसन अखुन्दजादाले नयाँ सरकारको नेतृत्व गर्ने भएका छन्। सो सरकारमा मुल्लाह याकुब रक्षामन्त्री र सिराज हक्कानी गृहमन्त्री बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077