Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काबुल विमानस्थलको जिम्मेवारी नलिने कतारको घोषणा

एजेन्सी। कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग 'स्पष्ट' सम्झौताविना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ।

त्यहाका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालनबारे जिम्मेवारी नलिने घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077