Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओमनविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अबको केहीबेरमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमनस्थित अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै ओमानविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ ।

आजको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । अमेरिकाविरुद्ध डेब्यु गरेका गुल्सन झा र कुशल मल्ललाई बाहिर राखिएको छ ।

शरद भेषवाकर र आरिफ शेखले ओमानविरुद्ध खेल्नेछन् ।

यसअघिको पहिलो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077