Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कतारमा प्रशिक्षणमा व्यस्त गोर्खाली (फोटोफिचर)

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली हाल कतारमा प्रशिक्षण गरिरहेको छ। घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली कतार गएको थियो।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली अहिले प्रशिक्षणमा व्यस्त रहेको छ। अक्टाबेर १ दखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोलीले मेहनतलाई जारी राखेको छ।

नेपालले साफको पहिलो खेलमा अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ। अक्टोबर ४ मा श्रीलंका र अक्टोबर १० मा भारतसँग खेल्नेछ। त्यस्तै अक्टाबर १३ मा बंगलादेशको सामना गर्नेछ।

फोटो स्रोत : एन्फा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077