Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रहरीका ५०३ जना असईहरुको पदस्थापन, को-कहाँ पुगे (नामावली)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५०३ जना प्रहरी सहायक निरीक्षक (असई) हरुको नियुक्ति तथा पदस्थापन गरेको छ ।

२०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पुर्ण परीक्षामा उत्तीर्ण भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूहतर्फका उम्मेदवार (असई)हरुको मंगलबार पदस्थापन गरिएको कर्मचारी शाखाले जनाएको छ।

हेर्नुहोस् नियुक्ति तथा पदस्थापन भएकाहरुको नामावली:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077