Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संवैधानिक इजलास: प्रधानन्यायाधीश उपस्थितिबारेको मुद्धामा सुनुवाइ हुँदै

    संवैधानिक इजलास: प्रधानन्यायाधीश उपस्थितिबारेको मुद्धामा सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिबारे दायर गरिएको रिटमाथि आज सुनुवाइ हुँदैछ

    शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको छ ।



    यसअघि उक्त रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ भएको थियो । इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ बुझाउनसमेत आदेश दिएको थियो ।



    उक्त मुद्दामा शुक्रवार विपक्षी, एमिकस क्युरी र रिट निवेदकले बहस गर्ने दोस्रो पेसी रहेको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालत, न्याय परिषद् र कानुन व्यवसायी परिषद्ले लिखित जवाफ पेश गरेपछि दोस्रो पटक सुनुवाइ हुन लागेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार