Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक: अध्यादेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल

    बालुवाटारमा सत्ता गठबन्धनको बैठक: अध्यादेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

    बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको खारेजी र मन्त्रिपरिषद विस्तारबारे छलफल भइरहेको बताइएको छ।



    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता रहेको छ।



    जसपा अध्यक्ष उपेन्द्र यादवले बैठकमा दल विभाजन सम्बन्धी अध्यादेशको खारेजीपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार