Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सत्ता गठबन्धनको बैठक बस्दै

    सत्ता गठबन्धनको बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 645
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान ९ बजे बस्न लागेको हो ।

    आजको बैठकमा सुदूरपश्चिम सरकार निर्माणमा देखिएको झमेला र संसदको अवरोधको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



    सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज साँझ सकिन लागेको हो।



    नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आजको बैठकमा सुदूरपश्चिममा आफ्नो पार्टीले मुख्यमन्त्रीले दाबी पेश गर्ने बताएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार