Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण पुष्टि

    कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का कोरोना भाइरस संक्रमित भएका छन्।

    आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा आफूलाई कोरोना पोजिटिभ देखाएको खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।



    उनका अनुसार उनलाई शुक्रबारदेखि ज्वरो, खोकी लगायतको स्वास्थ्य समस्या देखिएको थियो । ‘धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरी छोड्यो,’ खड्काले ट्वीट गर्दै भनेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार