Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • शिर निहुरिने गरी कांग्रेसका मन्त्रीले काम नगरेको उपसभापति खड्काको दाबी

    शिर निहुरिने गरी कांग्रेसका मन्त्रीले काम नगरेको उपसभापति खड्काको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 612
    SHARES

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिर निहुरिनेगरी कांग्रेसका मन्त्रीले काम नगरेको दाबी गरेका छन् ।

    महासमिति बैठकको समापन समारोहमा बोल्दै उनले सो दाबी गरेका हुन् ।



    उनले आफूहरूमाथि आरोप लागे पनि ९ जनानै मन्त्रीले सुशासन कायम र भ्रष्टाचारविरुद्ध काम गरिरहेको दाबी गरे ।



    उनले महासमिति बैठकमा सरकार सम्बन्धमा आएको सुझाव शिरोपर गर्ने र त्यसअनुरुप नागरिक सेवा प्रदान गर्ने बताए ।

    आफू परिवर्तन भएर पार्टी, समाज र राज्य परिवर्तन हुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार