Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा प्रल्हाद सापकोटा विजयी

    नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा प्रल्हाद सापकोटा विजयी

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 2K
    SHARES

    चितवन । नेपाली कांग्रेस रत्ननगरको नगर सभापतिमा प्रल्हाद सापकोटा विजयी भएका छन्। सर्वसम्मतरुपमा नेतृत्व चयन नभएपछि मतदान भएको थियो।

    मतदानमा सावकोटाले सभापतिका प्रतिस्पर्धी रुपनराज घिमिरेलाई हराएका हुन्। आइतबार बिहान सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सो निर्वाचन भएको हो।



    सापकोटा र घिमिरे सभापतिका प्यानलनै बनाएर मैदानमा उत्रिएका थिए। कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा सापकोटा बलियो देखिएका हुन्। अन्य पदहरुमा पनि सापकोटा प्यानलका अधिकांश सदस्यहरु विजयी भएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार