Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'आफैले ल्याएको अध्यादेश आफ्नै लागि गलपासो'

बुटवल । प्रमुख प्रतिक्षी दल नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश चोर वाटोबाट फिर्ता लिएको आरोप लगाएका छन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मंगलबार पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन्।

'संविधान र कानुनको दुहाईदिने गठवन्धनले आफैले ल्याएको दलविभाजन सम्वन्धी अध्यादेश आफ्ना लागि गलपासो भएसी चोरवाटोवाट फिर्ता लिएछ, नेता पोखरेलले फेसबुकमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077